Shikhar Insurance

सम्पन्न भयो महालक्ष्मी लाईफको तेस्रो साधारणसभा, ६० करोडको आईपीओ निकाल्ने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ३, सोमबार १५:३०
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सम्पन्न सभाले वार्षिक प्रतिवेदन सहित आव २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ ।सभाले संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकमकाे सेयर निष्काशन गर्ने निर्णय समेत गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्