Archives

एमाले छाड्ने डा. भीम रावलको घोषणा, समाजवादी प्रवेश गर्ने !

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन्...

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज...

श्रम समस्या समाधान गर्न मन्त्री अर्याललाई सांसदहरुले गराए ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुले श्रम समस्या समाधान गर्नका लागि विभिन्न कदमहरु चाल्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको...

व्यवसाय मेलाले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई अझ विस्तार गर्नेछ : निर्देशक राणा

काठमाडौं । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक सरद बिक्रम राणाले बैशाख १७ गतेदेखि सुरु हुने आर्थिक तथा...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने २ पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी...

फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको...

श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च भएको बताएका...

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन्...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले  निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् ।...

१२ वर्षभित्र २८ हजार मेगावाट उत्पादनकाे लक्ष्यसहित विकासका रोडम्याप तयार छ: उर्जामन्त्री

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न नसकेको बताएका छन् ।...