Shikhar Insurance

सांघाई अटो शोको विशेष प्रस्तुती : ५ ब्याट्री पावर-प्याक्ड कार जसले बदल्दैछन् दुनियाँ

सिंहदरबार संवाददाता
२०७८ बैशाख १२, आईतवार ०९:४१
NIMB
Nabil Bank

बीबीसी । सांघाई अटो शो एक कार मेला भएपनि कार मेलामात्र होइन । शोमा गाडिमात्र पाइन्छ तर अटो इन्डस्ट्री वर्षभर मोबिलिटीको कुरा गरिहरेको हुन्छ, कारको मात्र होइन ।

शोमा खासगरी विद्युतीय सवारीको कुरा हुन्छ । चीन विद्युती कार उत्पादनमा नयाँ हब बन्दैछ, त्यहाँ उत्पादन हुने विद्युतीय कारले विद्युतीय कारको भविष्य तय पनि गर्दैछन् । अनुसन्धान उस्तै ठुलो मात्रामा भइरहेका छन्, विद्युती कार विक्रीले त प्रतिस्पर्धी बजारलाई जितिसक्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

सन् २०२० मा चीनमा १३ लाख युनिट इलेक्ट्रिक भेइकल विक्री भएको थियो । संसारमा विक्री हुने ४० प्रतिशत विद्युतीय काम चीनमा हुने गरेको छ ।

प्रस्तुत छन्, सांघाई अटो शोमा प्रस्तुत विशेष इलेक्ट्रिक कार अर्थात् ब्याट्रीबाट चल्ने कार जसले कारको दुनियाँ बदल्दै छन् ।

जिकर
जिकर उत्पादन गर्ने कम्पनीका बारे तपाईंले नसुनेको पनि हुन सक्छ । जिकर केही दिन अघिमात्र लन्च भएको कार हो । जिकर चढ्नेले भोल्भो नै चढेका हुन् ।

कारको ब्याट्री प्याक कार पारखीले नरूचाउन सक्छन् तर यही यो कारको विशेषता हो । जिकरको प्यारेक्ट कम्पनी जिलि हो, जिलि चीनको सबैभन्दा ठूलो कार उत्पादक निजी कम्पनी हो ।

Zeeker

नियो
नियो चीनको सबैभन्दा महंगो इलेक्ट्रिक कार ब्रान्ड हो । नियोको हैसियत फोर्डको भन्दा ठूलो छ । कम्पनीले कार नभएर कार पारखीको अनुभव बेच्ने दाबी गरेको छ ।
कारको विशेषता यसको डिजाइन हो ।

Neo

फक्सवाहन आईडी सिक्स एसयूभी
फक्सवाहन जस्ता चीनका ठूला तथा पुराना कम्पनी विद्युतीय सवारी सेग्मेन्टतर्फ ध्यान दिन थालिसके । फक्सवाहनको लक्ष्य आफ्ना कारको चीनमा रहेका इलेक्ट्रिक संस्करण बन्द गर्नु हो ।

Volkswagen

बिल्ड योर ड्रिम्स
बीवाईडी चीनका इलेक्ट्रिक भेइकल बनाउने ठुला कम्पनीमध्ये सबैभन्दा सानो प्रस्तुती हो । वारेन बफेटले यो कम्पनीमा लगानी गरेका छन् ।

शहरी जीवन तथा सडकका लागि डिजाइन गरिएको हो कारको बजार ठुलो रहेको मानिएको छ । आउने दिनमा हरेक सडक तथा गल्लीमा बीवाईडी देखिनेमा दुईमत छैन ।

'Build your dreams'

सापेङ
चिनमा विद्युतीय सवारी स्टार्टअपमा सापेङको क्लासिक इतिहास छ । कम्पनीको व्यवसाय विस्तार भइरहेको छ तर नाफा कमाएको छैन ।
टेस्ला जस्ता कार बनाएर कम्पनीले न्युन मूल्यमा बेचिरहेको छ ।

Shapeng

  • बीबीसीबाट

GBIME

प्रतिक्रिया दिनुहोस्