Shikhar Insurance

काठमाडौंमा १ हप्ता निषेधाज्ञा : के खुल्ने ? के बन्द ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार १९:११
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौंमा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म निषेधाज्ञा घोषणा गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जारी गरेको आदेशअनुसार  जिल्लामा  अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।

कुन कुन सेवा कसरी सञ्चालन गर्न पाइने ?

Citizen Life
Kumar Bank
Nepal Life

May be an image of text

May be an image of text

GBIME

प्रतिक्रिया दिनुहोस्