Shikhar Insurance

प्रभु इन्स्योरेन्सको साधारणसभा जुमबाट, लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार १६:२२
NIMB
Nabil Bank

काठमाडौं । प्रभु इन्स्योरेन्सका लगानीकर्ताले १०.५३ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकले २५ औं साधारण सभा जेठ ६ गते गर्ने र लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रभुका लगानीकर्ताले १० प्रतिशत बोनस सेयर पाउनेछन् । त्यस्तै, ०.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) पाउनेछन् । डिजिटल प्रविधि जुमबाट आयोजा हुने साधारण सभाले कम्पनीको प्रबन्ध पत्र नियमावली पनि संसोधन गर्नेछ । साथै नयाँ व्यवस्था अनुसार सञ्चालक समितिको संरचना समेत मिलाउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सञ्चालक समितिको बैठक भत्ता समेत बढाउने निर्णय सोही साधारण सभाले गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्