Shikhar Insurance

अन्ततः दिपक मनाङगे बने गण्डकी प्रदेशको मन्त्री, खेलकुद मन्त्रालयको जिम्मेवारी

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार १६:३२
NIMB
Nabil Bank

काठमाडौं । एक समयका चर्चित गुण्डा नाइके भनेर चिनिएका दिपक मनाङगे उर्फ राजिब गुरुङ गण्डकी प्रदेशको मन्त्री बनेका छन् ।

प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङगेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएर बिहिबार नै सपथ ग्रहण गराएका हुन् । सुब्बा नेतृत्वको सरकार जोगाउने मनाङगेको मत निर्णायक थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सुरुमा राष्ट्रिय जनमोर्चाले जसलाई सघाउँछ, त्यसैलाई भोट दिन्छु भन्दै बसेका मनाङगे अन्तत मन्त्री नियुक्त भएसँगै सत्तारुढ नेकपा(एमाले)को पक्षमा खुलेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्