Shikhar Insurance

ऊर्जामन्त्रीलाई कोरोना लागेपछि सञ्चारमन्त्रीले पानी हाले माथिल्लो तामाकोसीको सूरुङमा, बत्ती कहिले ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार १८:०१
NIMB
Nabil Bank

काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सूरुङमा पानी खसाल्ने काम सुरू गरिएको छ । दोलखाका सांसद तथा सञ्चार तथा सूचना प्रविधा मन्त्री पार्वत गुरूङले पानी खसाल्ने कामको उद्घाटन गरे ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएपछि दोलखाका प्रतिनिधि दोलखा जिल्लामा अवस्थित आयोजनाको सुरूङमा पानी हाल्न पुगेका हुन् । पानी खसाल्दै यो कार्य नेपालको जलविद्युत क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण भएको बताएका छन् । सुरूङमा पानी भरिएलगत्तै माथिल्ल्लो तामाकोसीबाट विद्युत उत्पादन सुरू हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्