Shikhar Insurance

बुटवल पावरले भित्र्यायो विदेशी लगानीकर्ता, मनाङ मर्स्याङ्दीको स्वामित्व ४ कम्पनीसँग

सिंहदरबार संवाददाता
२०७८ बैशाख १६, बिहीबार २१:०१
NIMB
Nabil Bank

काठमाडौं ।बुटवल पावरले विदेशी लगानीकर्ता भित्र्याएको छ । कम्पनीको स्वामित्वमा रहेको १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माण तथा संचालनकोा लागि बुटवल पावरले ३ वटा विदेशी कम्पनीलाई सेयर स्वामित्व हस्तान्तरण गरेको हो ।

आयोजनामा बुटवल पावरको स्वामित्व २२.४० कायम भएको छ । आयोजनाको ४९.४७ प्रतिशत स्वामित्व एससीआईजी इन्टरनेसनल, १६.४९ प्रतिशत स्वामित्व छिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र ११.६४ प्रतिशत स्वामित्व क्यूआईईसी इन्टरनेसनल कम्पनीसँग हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्स्याङ्दी नदीको सबैभन्दा शीरमा यो आयोजना हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्