Shikhar Insurance

सिटिजन्स बैंकको १६८ औं शाखा रौतहटको गरुडामा

सिंहदरबार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार १३:४५
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले रौतहटको गरुडामा नयाँ शाखा खालेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १ सय ६८ औं शाखा खालेको हो ।

यी शाखामार्फत ग्राहकको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले १ सय ६८ वटा शाखा, १ सय ११ वटा एटीएम र १ सय ९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १० लाख जनालाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्