Shikhar Insurance

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार ०९:५७
NIMB
Nabil Bank

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले आइतबार बिहानै प्रदेश प्रमुख समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेल सरकार विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमाथी आजै छलफल थियो । प्रदेश सभाबाट अविश्वासको प्रस्ताव पास हुने सम्भावना बढेपछि उनले आफैं राजीनामा दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्