Shikhar Insurance

कोहिनुर सेक्युरिटिजले सेयर बेचेकै दिन २ लाख भुक्तानी दिने

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार २०:१८
NIMB
Nabil Bank

काठमाडौं । ब्रोकर नम्बर ३५ अर्थात् कोहिनुर सेक्युरिजले सेयर बेचेकै दिन २ लाखसम्मको भुक्तानी गर्ने भएको छ । कोरोना अवधीमा घरखर्च वा अस्पताल शूल्क चाहिने कोहिनुर सेक्युरिटिजका ग्राहकले २ लाख रुपैयाँसम्म मूल्य सेयर बेचेकै दिन पाउने भएका हुन् ।

कोहिनुर सेक्युरिटिजले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएको हो । कोहिनुरका सञ्चालक ब्रोकर्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्