Shikhar Insurance

हवाई उडान बन्द गर्ने सरकारको निर्णय

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार २०:२६
NIMB
Nabil Bank

काठमाडौं । अन्ततः सरकार हवाई उडान बन्द गर्ने निष्कर्शमा पुगेको छ । मन्त्रिपरिषदको आज बसेको वैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय अनुसार आन्तरिक उडान वैशाख २० गते मध्यरातदेखि र अन्तर्राष्ट्रिय उडानमा वैशाख २२ गते मध्यरातदेखि बन्द हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिइने सरकारको निर्णय छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्