Shikhar Insurance

एलआई सी छोडेका बिनोद भुजेल नेपाल लाइफको कम्पनी सचिव, सम्हाले कार्यभार

सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार १२:४४
NIMB
Nabil Bank

काठमाडौं । एलआईसी नेपालको कम्पनी सचिव छाडेका बिनोद भुजेल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिव नियुक्त भएका छन् । उनले बैशाख १९ गते कार्यभार समेत सम्हालिसकेका छन् ।

नेपाल लाइफले केहि समय अघि मात्रै सन्तोष प्रसाईलाई सिईओ नियुक्त गरेको छ । नयाँ सिईओ र नयाँ कम्पनी सचिवले कम्पनीको गति अघि बढाउनेछन् । सेयर टुक्राउने निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै कम्पनीको आलोचना भने भैरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल लाइफ सबै भन्दा धेरै नाफा कमाउने, बोनस दिने र धेरै प्रिमियम संकलन गर्ने एक नम्बरको बीमा कम्पनी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्