Shikhar Insurance

युनाइटेड इन्स्योरेन्समा पहिलो महिला नेतृत्व, उपासना पौडेल बनिन् सिईओ

सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार १३:०८
NIMB
Nabil Bank

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको निर्णय अनुसार बीमा समितिले स्वीकृति दिएपछि पौडेल सिईओ बनेकी हुन् ।

सिईओ बन्नु अघिसम्म उनी निमित्त सिईओको जिम्मेवारीमा थिइन् । उनी बीमा क्षेत्रकै पहिलो महिला सिईओ तथा कान्छी सिईओ पनि बनेकी छिन् । पौडेलको उमेर ३४ वर्ष मात्रै पुगेको छ । उनले दिल्ली युनिभर्सिटीबाट एमबीए गरेकी छिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल पछिल्लो डेढ वर्षदेखि यूनाइटेड इन्स्योरेन्समा थिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्