Shikhar Insurance

सेनाले १ हजार बेडको अस्थायी कोभिड अस्पताल बनाउने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार १७:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाली सेनाले १ हजार शैयाको अस्थायी कोभिड अस्पताल बनाउने भएको छ । सरकारले सेनालाई प्रदेश तथा राजधानीमा कोभिड अस्पताल बनाउन निर्देशन दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको सम्बोधनमार्फत् यस्तो निर्देशन दिइएको जानकारी गराए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्