Shikhar Insurance

फेरि नयाँ रेकर्ड : ७३ सय संक्रमित थपिँदा ३७ले गुमाए ज्यान

सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार १९:४८
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो २४ घण्टामा हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

बितेको २४ घण्टामा ३७ जनाको कोरोनाबाट निधन भएको छ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्