Shikhar Insurance

कोभिडबाट निधन भएकाहरूको पशुपतिमा हृदयविदारक अन्त्यष्टी (५ तस्बिर)

सिंहदरबार संवाददाता
२०७८ बैशाख २०, सोमबार २०:३८
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौँको पशुपतिस्थित बाग्मतीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन गर्दै सुरक्षाकर्मी । उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको छ ।

प्रस्तुत छन् राससकर्मीले खिचेका तस्बिरहरूः

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्