Shikhar Insurance

पश्चिम बंगालबाट बढारिए कम्युनिष्ट, ३० वर्ष शासन गरेकाहरुलाई शुन्य सिट

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार ०७:३२
NIMB
Nabil Bank

काठमाडौं । भारतको पश्चिम बंगाल राज्यबाट कम्युनिष्टहरु बढारिएका छन् । ज्योति बसुको नेतृत्वमा ३० वर्षसम्म एक छत्र शासन गरेका कम्युनिष्टहरु यसपाली भने शुन्य सिटमा समेटिएका हुन् । काँग्रेस आईसँग चुनावी तालमेलका बावजुद पश्चिम बंगालबाट कम्युनिष्टहरु बढारिएका हुन् ।

सन २०१६ को विधान सभा निर्वाचनमा पश्चिम बंगालमा सिपिएमले २६ र सिपिआईले एक गरि बाम पन्थीले २७ सिट जितेका थिए । यसपाली भने तृणमुल कँग्रेस र भाजपाको लहरलाई बामपन्थीहरु जितको खाता खोल्न पनि असफल रहे ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्