Shikhar Insurance

लघुवित्त कम्पनीले पनि एनएफआरएस अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार ११:४९
NIMB
Nabil Bank

काठमाडौं । थोक कर्जा प्रवाह गर्ने र सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्तले पनि वित्तीय विवरण एनएफआरएस अनुसार तयार पार्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यस्ता लघुवित्तलाई चालु आर्थिक वर्षको चाथौ त्रैमासिक वित्तीय विवरण एनएफआरएस अनुसार प्रकाशित गर्न निर्देशन दिएको हो ।

केन्द्रिय बैंकले एनएफआरएस अनुसार वित्तीय विवरण प्रकाशित गर्न ढाँचा समेत दिएको छ । हाल साना किसान लघुवित्त, आरएमडीसी लघुवित्त, आरएसडीसी लघुवित्त र फस्ट माइक्रोफाइनान्सले थोक कर्जा प्रवाह गर्दै आएका छन् भने निर्धन उत्थान लघुवित्त र छिमेक लघुवित्तलाई राष्ट्र बैंकले सर्वसाधारणबाट निक्षेप संकलनको अनुमति दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यी लघुवित्तले एनएफआरएसमा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्