Shikhar Insurance

काठमाडौँ छाड्नेले पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १८:३९
NIMB
Nabil Bank

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्