काठमाडौँ छाड्नेले पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १८:३९

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

रासस

सिंहदरबार संवाददाता
२०७८ बैशाख २१, मंगलवार १८:३९

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*