Shikhar Insurance

निषेधाज्ञामाझ सेयर बजारमा उत्साहः ५ अंकले घटेपनि ६ अर्ब बढीको कारोबार

सिंहदरबार संवाददाता
२०७८ बैशाख २२, बुधबार १६:४७
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजार बुधबार सामान्य घटेको छ । अघिल्लो दिन करिब २ अंकको झिनो अंकले बढेको नेप्से परिसूचक आज ५.०९ अंकले ओर्लिएको हो ।

नेप्से ०.१९ प्रतिशतले घटेर २६४९.६ अंकमा आइपुगेको छ । तर, बजारकार कारोबार रकमको उत्साहमा कमी आएन ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबार अवधिभर २ सय १८ स्क्रिप्टका १ करोड ४८ लाख कित्ता सेयर ६ अर्ब १२ करोड रुपैयाँमा किनबेच भए । अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएको थियो ।

हेरौं, आजको कारोबार सारांशः

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्