Shikhar Insurance

बुढानिलकण्ठमा देउवा–ओली भेटः देउवालाई प्रम बनाउन ओली तयार भएका हुन् ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २२, बुधबार १७:३५
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा होली नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भट्ने उनको निवास बुढानिलकण्ठ पुगेका छन् । राष्ट्रिय सभाको उपचुनाव, विश्वासको मत लागयत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओली देउवालाई भेट्न पुगेका हुन् ।

विपक्षीहरुले ओलीको विकल्पमा देउवालाई प्रधानमन्त्री बनाउने तयारी गरिरहँदा ओली स्वयम् बुढानिलकण्ठ पुग्नुलाई अर्थपूर्ण मानिएको छ । आफ्नो सत्ता बहिर्गमन पक्कापक्की भएपछि कतै देउवालाई प्रधानमन्त्रीको अफर त गरेनन् ?

Citizen Life
Kumar Bank
Nepal Life

फाइल तस्बिर

GBIME

प्रतिक्रिया दिनुहोस्