Shikhar Insurance

आफ्नो भविष्य फैसला गर्न ओलीले दिए स्वाब

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार १४:२५
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीसीआर परीक्षणका लागि स्वाव दिएका छन् । वैशाख २७ गते प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने तयारी छ ।

संसद वैठकअघि सबै सहभागीको कोरोना परिक्षण गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार प्रधानमनत्री ओलीले स्वाब दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीको भविष्य तय हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्