Shikhar Insurance

अक्सिन सकिएपछि उपत्यकाका चार अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै हात उठाए

सिंहदरबार संवाददाता
२०७८ बैशाख २५, शनिबार २०:०४
NIMB
Nabil Bank

काठमाडौं । अक्सिजन सकिएपछि उपत्यकाका चार अस्पतालले थप कोरोना संक्रमितहरुको उपचार गर्न नसक्ने भन्दै हात उठाएका छन् । उपत्यका चारवटा निजी अस्पतालहरु मेडिकेयर, नेपाल भारत मैत्री अस्पताल, दिर्घायु गुरु अस्पताल र हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने जानकारी दिएका हुन् ।

उनीहरुले अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमिति सैया बाहेकका सेवा बन्द गरिएको बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्