Shikhar Insurance

बिर अस्पतालमा ५०० बेडको कोभिड केन्द्रिय अस्पताल बनाउने सरकारको निर्णय

सिंहदरबार संवाददाता
२०७८ बैशाख २५, शनिबार २०:४३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले बिर अस्पतालको नयाँ भवनलाई ५ सय सैयाको कोभिड १९ केन्द्रिय अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले बी रअस्पतालको नयाँ भवनमा कोभिड १९ केन्द्रिय अस्पताल बनाउने निर्णय गरेको हो ।

सरकारले कोरोना संक्रमित सांसदहरुले पनि विश्वासको मतमा भोट हाल्न पाउने निर्णय पनि गरेको छ । संक्रमित माननीयहरुका लागि छुट्टै भोट हाल्ने व्यवस्था गरिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्