Shikhar Insurance

सात पेज लामो कामको फेहरिस्त बुझाएर राजिनामा दिए गुरूङले (राजीनामा वक्तव्यसहित)

सिंहदरबार संवाददाता
२०७८ बैशाख २६, आईतवार १७:५४
NIMB
Nabil Bank

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम राजीनामा दिएका हुन् ।

गुरूङले असहयोग र अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको ७ पेज लामो राजीनामा वक्तव्यमा उल्लेख गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैबीच गण्डकीकी प्रदेश पमुख सिता पौडेलले मुख्मन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म तीन दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्