Shikhar Insurance

झलनाथ खनालले जिते कोरोना संक्रमण

सिंहदरबार संवाददाता
२०७८ बैशाख २६, आईतवार २१:५७
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कोरोना संक्रमणलाई जितेका छन् । एक हप्ता अघि कोरोना संक्रमण भएपछि खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

आइतबार उनको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको हो । उनले केहि दिन अझै अस्पताल बसेर मात्रै निस्चार्ज हुने बताएका छन् । खनालले फेसबुक मार्फत आफ्नो स्वास्थ्यको चासो लिने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्