Shikhar Insurance

सरकारले पाएन विश्वासको मत, ओलीको पक्षमा ९३ सांसद मात्र

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार १७:५०
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत पाउनबाट चुकेका छन् ।

संसदमा उपस्थित २३२ सांसद मध्ये ओलीले ९३ मत पाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

विश्वासको मतको विपक्षमा १ सय २४ सांसदले भोट होल भने १५ सांसद तटस्थ रहे ।

GBIME

प्रतिक्रिया दिनुहोस्