Shikhar Insurance

पाटन अस्पताललाई गोल्छाको १ करोड रूपैयाँ सहयोग

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार २०:१८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि १ करोड रूपैयाँ सहयोग गरेका छन् । गोल्छाले गोल्छा ग्रुपको तर्फबाट सहयोग हस्तान्तरण गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिए ।

उनले भनेका छन्, “आशा छ, हामी सबैले आ-आफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउन सफल हुनेछौं ।”

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्