Shikhar Insurance

अक्सिजनको सहज आपूर्तिबारे ईश्वर पोखरेलले निजी क्षेत्रसँग गरे सम्वाद

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार १६:०३
NIMB
Nabil Bank

काठमाडौं । अक्सिजनको सहज आपूर्तिबारे उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलले निजी क्षेत्रसँग छलफल गरेका छन् । सिंहदरबारस्थित कार्यालयमा सीसीएमसी संयोजक पोखरेलले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रतिनिधीहरुसँग छलफल गरेका हुन् ।

अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त दुरुस्त राख्ने भन्नेबारे छलफल भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्