Shikhar Insurance

जेठ १३ सम्म लम्बियो निषेधाज्ञा : अत्यावश्यक खाद्य सामाग्री पसल बिहान १० बजेसम्म खुल्ने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार १७:२४
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं जिल्लामा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बिएको छ । वैशाख २९ गतेसम्म लगाइएको बन्दाबन्दी जिल्ला प्रशासन कार्यालयले १५ दिनका लागि बढाएको छ ।

निषेधाज्ञा थप कडाइका साथ पालना गराउने गरी व्यवस्था गराइएको छ । जसअनुसार विवाहा-ब्रतबन्धमा १० जनामात्र सहभागी हुन पाउनेछन् । अत्यावश्यक खाद्य पदार्थका लागि भने व्यवस्था सहज बनाइएको छ । खाद्यान्न पसलहरू बिहान १० बजेसम्म खुल्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

No photo description available.

No photo description available.

May be an image of text

 

GBIME

प्रतिक्रिया दिनुहोस्