Shikhar Insurance

अन्तर्राष्ट्रिय उडान थप १७ दिन बन्द हुने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार १०:३५
NIMB
Nabil Bank

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडान जेठ १७ गतेसम्म बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल र भारतबीचको उडान बाहेक सबै उडान जेठ १७ गतेसम्म स्थगित गरिएको हो ।

यसअघि सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध मेडिकल उडान, चार्टर्ड र कार्गो उडानबाहेक यात्रु ओसारप्रसारका लागि लगाइएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्