Shikhar Insurance

हिन्दुस्तान टाइम्सले भन्योः ओलीलाई भारतको पूर्ण समर्थन छ

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार ११:४२
NIMB
Nabil Bank

काठमाडौं । भारतीय सत्तारुढ पार्टी भाजपाका नेता सुब्रमन्यम स्वामीले भारतको रोजाईमा ओली नै रहेको खुलासा गरेको अर्काे दिन भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले ओलीलाई भारतको पूर्ण समर्थन रहेको तथ्य उजागर गरिदिएको छ ।

हिन्दुस्तान टाईम्सले सम्पादकिय नै लेखेर नेपालमा ओली सरकारलाई भारतको पूर्ण समर्थन रहेको र भारतले पुनः ओलीलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको विषयमा सम्पादकिय नै लेखेको छ । पत्रिकाले जसपाको महन्थ ठाकुर पक्षलाई ओलीकै साथमा रहन पनि भारतले नै सुझाव दिएको हुन सक्ने पनि पत्रिकाले लेखेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्