Shikhar Insurance

अब रेमडिसिभरको मूल्य ४ हजार ९ सय रुपैयाँ मात्रै, यी नम्बरमा फोन गरेर सहजै पाइन्छ

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार १५:३९
NIMB
Nabil Bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेमडिसिभर औषधीको मूल्य तोकिदिएको छ । अब उप्रान्त रेमडिसिभरको प्रति भाएल मूल्य ४ हजार नौ सय रुपैयाँ तोकिएको हो ।

र अब यो औषधी सहजै आपूर्ति हुने सुनिश्चिता पनि मन्त्रालयले गरेको छ । नेपालका लागि रेमडिसिभरको आधिकारीक आयातकर्ता आयान हेल्थकेयरमा सम्पर्क गरेर औषधी खरिद गर्न सकिने पनि मन्त्रालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रालयले आयानका बिभिन्न पदाधिकारी तथा डाक्टरहरुलाई सिधै फोन गरेर औषधी खरि गर्न सकिने व्यवस्था गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्