Shikhar Insurance

कोरोना संक्रमणबाट पूर्व बैंकर श्रेष्ठको निधन

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार १७:२३
NIMB
Nabil Bank

काठमाडौं । कोरोना संक्रमणका कारण बैंकर निरज श्रेष्ठको निधन भएको छ । संक्रमणपछि उपचाररत श्रेष्ठको बुधबार बिहान निधन भएको हो ।

श्रेष्ठको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनका बुबाको निधन हिजो मंगलबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

श्रेष्ठको बै‌किङ करियर सन् १९८९ बाट सुरू भएको थियो । उनीसँग एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक तथा माछापुच्छ्रे बैंकको को उच्च पदमा रहेर काम गरेका थिए । उनले माछापुच्छ्रेमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । बैंकिङ क्षेत्रमा श्रेष्ठको इमान्दार र कुशल बैंकरको भनेर चिनिन्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्