Shikhar Insurance

केपी ओलीलाई पदच्युत गर्न सांसद पदबाट राजीनामा दिन्छौं-भीम रावल

सिंहदरबार संवाददाता
२०७८ बैशाख २९, बुधबार १९:२६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष भिम रावलले प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्युत गर्न आफुहरुले सांसद पदबाट राजीनामा दिने बताएका छन् । बुधबार ट्वीट गर्दै उपाध्यक्ष रावलले ओलीका अवाञ्छित गतिबिधी रोक्न लागि आफुहरुले असाधारण कदम चाल्नुपर्ने समय आएको र त्यसका लागि सांसद पदबाट राजीनामा गर्ने बताएका हुन् ।

ओलीलाई पदच्युत गर्न राजीनामा गर्ने कुरा राजनैतिक र नैतिक रुपले पनि ठिक कदम हुने उनले दावी गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्