Shikhar Insurance

ओलीले बोलाए स्थायी कमिटी वैठक, माधव पक्षलाई रोक्न के गर्लान् ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार ०८:४३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । वैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने अधिकार ओलीलाई दिने बताइएको छ ।

माधव पक्ष राजीनामा दिइ ओली सरकार ढाल्ने पक्षमा छ । राष्ट्रपतिले विपक्षी गठबन्धनलाई साँझ ९ बजेसम्म बहुमतको सरकार बनाउने समय दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

माधव पक्षका सांसदले राजीनामा दिए ओली सरकार ढल्नेछ भने विपक्षी कांग्रेस–माओवादी–उपेन्द्र गठबन्धनलाई बहुमत पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्