Shikhar Insurance

धितोपत्र बोर्डले भन्योः साना लगानीकर्तालाई सेयर बेच्ने वित्तिकै भुक्तानी दिनु

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १४:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्ड साना सेयर लगानीकर्ताहरुलाई सेयर बेच्ने वित्तिकै भुक्तानी दिन ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ । साना लगानीकर्ताहरुलाई घर खर्च चलाउन तथा उपचारमा सहयोग पुग्ने गरि सम्भव भएसम्म सेयर बेचेको रकम तत्काल उपलब्ध गराउने बोर्डले भनेको हो ।

साना लगानीकर्ताहरुले घरखर्च चलाउन तथा औषधी उपचारका लागि आवश्यक रकम माग गरेको अवस्थामा बेच्ने वित्तिकै उपलब्ध गराएर सहयोग गर्न बोर्डले भनेको हो ।
धितोपत्र बोर्डले ब्रोकर तथा मर्चेन्ट बैंकरहरुलाई तीन जना कर्मचारीबाट कार्यालय सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्