Shikhar Insurance

बुढानिलकण्ठमा ओली-नेपाल फाइनल वार्ता, एमाले कार्यकर्तामा उत्साह

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १४:२८
NIMB
Nabil Bank

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच बुढानिलकण्ठमा फाइनल वार्ता सुरु भएको छ । यहि वार्ताले नेकपा(एमाले)को भविष्य र प्रधानमन्त्री ओलीको कुर्सिको समेत भविष्य निर्धारण गर्नेछ ।

एमालेका लाखौं कार्यकर्तामा यो वार्ताले उत्साह थपेको छ । माधव नेपाल समुहले २०७५ जेठ २ गते अघिको पार्टी संरचनामा फर्कनुपर्ने अडानलाई बटमलाइनका रुपमा अघि सारेका छन् । अन्यथा आजै ४ बजे सांसद पदबाट राजीनामा दिएर शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खोलिदिने अल्टिमेटम नेपाल समुहले दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्