Shikhar Insurance

केपी ओली प्रधानमन्त्री नियुक्त

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार २२:२७
NIMB
Nabil Bank

काठमाडौं । केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्या भण्डारीले नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीलाई संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

३ दिनअघि प्रतिनिधि सभामा ओलीले विश्वासको मत पाएका थिएनन् । विपक्षी गठबन्धनले बहुमतसहित प्रधानमन्त्री दाबी नगरेपछि ठूलो दलको नेताको हैसियतले ओली प्रधानमन्त्री भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्