Shikhar Insurance

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का, कहिले खुल्ला ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १३:२२
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकले वैशाख ३० गते बिहिबार मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेपछि दुबै बैंकको सेयर कारोबार वैशाख ३१ देखि रोक्का भएको हो ।

हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट आगामी दुई महिनाभित्र एकिकृत कारोबार थाल्ने समझदारी गरेका यी दुई बैंकको सेयर कारोबार पनि त्यसपछि मात्रै खुल्ला हुनेछ । मर्जरपछि चुक्ता पुँजी, निक्षेप, कर्जा लगानी, नाफा, शाखा सञ्जाल लगायतका सबै आधारमा यो बैंक सबै भन्दा ठूलो बैंकका स्रुपमा स्थापित हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्