Shikhar Insurance

सिटिजन लाइफको बीमा शूल्क तथा बीमालेख खरिद भुक्तानी डिजिटल माध्यमबाटै

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार १८:०५
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफको बीमाशूल्क भुक्तानी तथा बीमालेख खरिद भुक्तानी विद्यूतीय माध्यमबाटै गर्न सकिने भएको छ । लाइफका अनुसार यस्ता शूल्क ई–सेवा, फोनपे, कनेक्ट आईपीएस र कम्पनीको बैंक खाताबाटै गर्न सकिने भएको हो ।

जसका लागि कम्पनीले १० बैंकमा रहेको आफ्नो खाता नम्बर सार्वजनिक गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले कोभिड १९ सिर्जित विषम परिस्थितिमा कम्पनीमा भौतिक रूपमा उपस्थित हुनेपर्ने बाध्यताको विकल्प अघि सारेको हो । यसरी खातामा शूल्क जम्मा गर्दा बीमितले आफ्नो नाम र बीमालेख नम्बर अनिवार्य उल्लेख गर्नुपर्छ ।

कम्पनीले बीमा दाबीका लागि प्रगेश बस्नेत, बीमालेखसम्बन्धी सेवाका लागि विष्णु महर्जन र बीमा बिक्री सम्बन्धि सेवाका लागि भुषण रिमाललाई सम्पर्क गर्न भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्