Shikhar Insurance

पार्टी मिलाउन सिंहदरबारमा यसरी हुँदैछ छलफल

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार २०:०४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन शुक्रबार साँझ आपसी छलफलमा जुटेका छन् । पार्टीका एवं प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, भीमबहादुर रावल, सुरेन्द्र पाण्डेसहितका नेताहरु सिंहदरबारमा छलफलमा जुटेका हुन् ।

बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्रको विवाद कार्यदलमार्फत् छलफल गरी सहमतिमा टुङ्गो लगाउने समझदारी भएको थियो । शुक्रबारको बैठकले २०७५ जेठ २ गते अघिको संरचनामा एमालेलाई फर्काउने तथा त्यसपछिको गतिबिधीहरुको व्यवस्थापनका लागि कार्यदल बनाउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्