Shikhar Insurance

जेठ २ मा फर्कन ओली तयार भए, जोगियो एमालेको एकता

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३१, शुक्रबार २२:१८
NIMB
Nabil Bank

काठमाडौं । अन्नतः केपी ओली २०७५ जेठ २ गते अघिको पार्टी संरचनामा फर्किन सहमत भएका छन् । ओलीले पुरानो एमाले संरचना ब्युताउँन तयार भएपछि माधव नेपाल समुहसँग सहमति भएको छ ।

केपी ओलीले सच्चिने तत्परता देखाएपछि एमालेको एकता जोगिएको छ । अब २०७५ जेठ २ अघिको पार्टी संरचनाको बैठक बसेर माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुलाई जिम्मेवारीहरुलाई दिन भने कार्यदल गठन गरिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘अब पार्टी एकता जोगियो, पुरानो संरचनामा फर्कन पार्टी अध्यक्ष तयार भएपछि सबै कुरा मिल्यो, अब पुरानो कमिटीको बैठक राखेर कार्यदल बन्नेछ र त्यसले नै माओवादीबाट आएका नेताहरुको जिम्मेवारी र दुबै तर्फ तलसम्म बनेका कमिटीहरुको समायोजनको निर्णय गर्नेछ’, बैठकमा सहभागी एमाले उपाध्यक्ष भिम रावलले बताए भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्