Shikhar Insurance

बीमा कम्पनीका कोरोना संक्रमितहरुको उपचार खर्च कम्पनीले नै व्यहोर्ने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । बीमा कम्पनीका कर्मचारीहरुलाई कोरोना लागेमा सम्बन्धीत कम्पनीले नै उपचार खर्च व्यहोर्ने भएको छ । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पत्र लेखेर संक्रमित कर्मचारीहरुको उपचार खर्च व्यवहोर्न भनेको हो ।

‘यो व्यवस्था पहिले पनि थियो, हामीले अहिले फेरी पत्र लेखेर कर्मचारीलाई संक्रमण भएर उपचारमा ठूलो रकम खर्च गर्नुपर्ने भएमा कम्पनीले नै व्यवहोर्नु भनिदिएका हौं’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्