Shikhar Insurance

मुद्दती खाता नवीकरण निषेधाज्ञा पछि गर्न सकिने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । निषेधाज्ञा अवधिभर मुद्दती खाता नविकरण इमेलमार्फत् गर्न सकिने भएको छ । नेपाल बैंकर्स संघका अनुसार ग्राहकहरुको सहजताको निमित्त बन्दाबन्दीको अवधीभर घरैबाट एफडी रिन्यु गर्न सकिने व्यवस्था मिलाइएको हो ।

कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नविकरण गर्न सकिने संघले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संघले कोभिडको दोस्रो लहर बढेसँगै बैंकिङ्ग कारोवार घरैबाट गर्न अनुरोध गरेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत् एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका काम घरैबाट गर्न सकिने संघले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्