Shikhar Insurance

इन्धनको मूल्य बढ्यो, पेट्रोल अब प्रतिलिटर १ सय २३ रूपैयाँ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार २०:१२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढाएको हो ।

त्यस्तै डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६ रूपैयाँ तथा हवाइ इन्धनको मूल्य (आन्तरिकतर्फ) प्रतिलिटर ७८ रूपैयाा पुगेको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने यथावत् छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा १ अर्ब १० करोड रूपैयाँ घाटा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्