Shikhar Insurance

लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर, जेठ १४ गते बुक क्लोज

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १५:०५
NIMB
Nabil Bank

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जेड २८ गते साधारण सभा डाकेको छ । लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर(करसहित) दिने प्रयोजनका लागि कम्पनीले साधारण सभा डाकेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १४ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २७६।७७ को नाफाबाट लगानीकर्ताहरुलाई पाँच करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर(करसहित) दिन लागेको हो ।
बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १९ करोड ८८ हजार ९ सय रुपैयाँ पुग्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्