Shikhar Insurance

सर्वोच्चले भन्योः लुम्बिनीमा जसपाका ४ सांसदलाई पदमुक्त नगर्नु

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १९:१९
NIMB
Nabil Bank

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका ४ जना जनता समाजवादी पार्टी सांसदलाई पदमुक्त नगर्न आदेश दिएको छ । सर्वोच्चले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेयसमेतले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्