Shikhar Insurance

सेयर धितो कर्जाको मूल्यांकन हेरफेर, अबदेखि ६ महिनाको औसत मूल्यका आधारमा कर्जा प्रवाह गरिने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १५:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोको मूल्यांकन हेरफेर गरेको छ । अब वाणिज्य बैंकहरूले १ सय ८० दिनको औसत मूल्यलाई आधार मानी सेयर कर्जा उपलब्ध गराउनु पर्ने भएको हो ।

केन्द्रिय राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । तर, सेयर धितो कर्जाको सीमा भने यथावत् ७० प्रतिशत छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्